बैंक « Arthapath.com
४ असार २०८०, सोमबार

बैंक

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्री गर्ने लागेको हो । यद्यपि, के कति सेयर बिक्रीमा रहेको भन्ने बैंकले खुलाएको छैन । सो सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवेदन दिन सकनेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन