बैंक « Arthapath.com
२३ असार २०८२, सोमबार

बैंक

सेयर धितो कर्जाको जोखिमभार घट्यो, अब ५० लाखभन्दा माथि पनि १०० प्रतिशत मात्र

काठमाडौं नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ल्याइएको निर्णयलाई कार्यान्वयनमा ल्याउँदै एकीकृत निर्देशनमा संशोधन गरेको छ । संशोधित निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले दिने सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशत मात्र कायम गर्नुपर्नेछ । नयाँ व्यवस्थाअनुसार कर्जाको रकम ५० लाख रुपैयाँभन्दा कम वा बढी