काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले नेपाल धितोपत्र बोर्डबाट १ अर्ब रुपैयाँसम्मको ऋणपत्र निष्कासनका लागि अनुमति पाएकाे छ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कुल १ अर्ब रुपैयाँको ऋणपत्र ल्याउनेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ बिक्री गर्नेछ। जसमा ६ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ