काठमाडाैं । महालक्ष्मी विकास बैंकले आफ्नो ३१ औँ वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमी सम्मानित ३१ महिला उद्यमीहरुलाई सम्मान गरेकाे छ । बैंकले महिनाब्यापी रुपमा वार्षिक उत्सव मनाउने क्रममा महिला उद्यमीहरुलाई देशै भरीका विभिन्न शाखा कार्यालयहरु मार्फत विभिन्न कार्यक्रमहरु गरी सम्मान गरेको हाे । वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा