बैंक « Arthapath.com
२४ असार २०८२, मंगलबार

बैंक

नेप्सेमा थप एक लघुवित्तको सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा धौलागिरी लघुवित्तको सेयर सूचीकृत भएको छ । सविक धौलागिरी लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर गर्दा १:०.७५ को अनुपात कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैयाँको दरले ३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।