बैंक « Arthapath.com
३२ असार २०८३, बिहिबार

बैंक

ग्लोबल मनी विक २०२६ का अवसरमा समृद्धि फाइनान्सद्वारा विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा ‘स्मार्ट मनि टक’ नाराका साथ विभिन्न वित्तीय साक्षरता कार्यक्रम तथा सचेतनामूलक र्‍यालीहरू सफलतापूर्वक सम्पन्न गरेको छ। वित्तीय व्यवस्थापनको महत्त्वबारे जागरूकता फैलाउने उद्देश्यले देशभर विभिन्न शाखाहरूमार्फत कार्यक्रमहरू सञ्चालन गरिएको छ। वित्तीय सचेतनालाई प्राथमिकता दिँदै, फाइनान्सको खरेन्द्रपुर शाखाले चैत ८ गते