५ आश्विन २०८३, सोमबार

बैंक

लुम्बिनी विकास बैंकको सीईओका लागि ३ जना सर्टलिस्टमा, कसले मार्ला बाजी ?

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदका लागि ३ जनाको नाम सर्ट लिस्ट भएको छ। बैंकको सिईओ पदका लागि भेषराज खतिवडा, कविराज अधिकारी, मुकुन्द सुवेदी, प्रविन बस्नेत, उमेश रेग्मी र सुमन आचार्य गरी ६ जनाले आवेदन दिएका थिए । खतिवडा यसअघि तत्कालीन किष्ट बैंक, तत्कालीन प्रभु