बैंक « Arthapath.com
३२ असार २०८३, बिहिबार

बैंक

सम्पदा लघुवित्तमा जागिर खुल्यो, के चाहिन्छ योग्यता ?

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो । संस्थाले व्यवस्थापकीय र सहायक दुवै श्रेणीमा कर्मचारी मागेको छ ।