५ आश्विन २०८३, सोमबार

बैंक

फिफा विश्वकपका प्रत्येक गोललाई हरियालीसँग जोड्दै लक्ष्मी सनराइज बैंकको ‘द गोल इज ग्रीन’ अभियान

काठमाडौं । लक्ष्मी सनराइज बैंकले वातावरण संरक्षण तथा जलवायु कार्यप्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउने उद्देश्यसहित ‘द गोल इज ग्रीन’ अभियानअन्तर्गत डब्लुडब्लुएफ नेपाल र काम्दी सामुदायिक वन समन्वय समितिसँग सहकार्य गरेको छ। यस अभियानअन्तर्गत फिफा विश्वकप २०२६ मा हुने प्रत्येक गोल बराबर एक स्वदेशी रूख रोप्ने बैंकको प्रतिबद्धता अनुसार प्रतियोगिताभर