नेपाल राष्ट्र बैंकद्वारा भारू २०० र ५०० दरका नोट ल्याउन, लैजान र सटही गर्न खुला; प्रतिव्यक्ति बढीमा २५ हजारसम्म बोक्न पाइने सुविधाले पर्यटक तथा सर्वसाधारणलाई ठूलो राहत हुने। काठमाडौँ । नेपाल राष्ट्र बैंकले अबदेखि भारतीय रुपये (भारू) २०० र ५०० दरका नोटहरु नेपाली वा भारतीय नागरिकले नेपाल ल्याउन, भारत लैजान