५ आश्विन २०८३, सोमबार

बैंक

राष्ट्र बैंकद्वारा असारमा मात्र १ खर्ब ५ अर्बको ऋणपत्र जारी, आज फेरि २५ अर्बको बोलकबोल

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज फेरि २५ अर्ब रूपैयाँकाे ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले १ वर्षे अवधिका लागि उक्त वित्तीय उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको हो। राष्ट्र बैंकले असारमा यो तेस्रो पटक ऋणपत्र जारी गर्न लागेको हो। बैंकले यसअघि असार १६ गते ३५ अर्ब र १७