५ आश्विन २०८३, सोमबार

बैंक

नबिलले २०० एभोकाडोका बिरुवा रोपेर ‘ग्रिन विक’ समापन गर्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले दिगो बैंकिङ अभियानको पाँच वर्ष पूरा भएको अवसरमा सञ्चालन गरेको ‘नबिल ग्रिन विक–२०२६’ वृक्षारोपण कार्यक्रमसँगै सम्पन्न गरेको छ। साताव्यापी अभियानको अन्तिम दिन काठमाडौँको टोखा नगरपालिका–२ स्थित गले पार्कमा २०० वटा एभोकाडोका बिरुवा रोपिएको बैंकले जनाएको छ। लुम्बिनी वर्ल्ड पिस फोरम नेपालको सहकार्यमा आयोजित वृक्षारोपण कार्यक्रममा