५ आश्विन २०८३, सोमबार

बैंक

एउटै छानोमुनि सर्दै कुमारी बैंकका कार्यालयहरू, वार्षिक साढे सात करोड खर्च कटौती हुँदै

वर्षौँदेखि छरिएर रहेका कार्यालयका कारण मासिक लाखौँ रुपैयाँ भाडामा खर्चिरहेको कुमारी बैंक लिमिटेडको नयाँ केन्द्रीय कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेसँगै बैंकको ठूलो खर्च जोगिने भएको छ। काठमाडौँ । निजी क्षेत्रको स्थापित व्यावसायिक संस्था कुमारी बैंक लिमिटेडले आफ्नो व्यवस्थापकीय क्षेत्रमा एउटा ठूलो फड्को मार्ने तयारी गरेको छ। काठमाडौँको नक्सालमा बैंकको