काठमाडौँ । यसअघि कुनै पनि हालतमा किस्ता रकम घटाउन नपाइने व्यवस्थालाई राष्ट्र बैंकले उल्ट्याइदिएको छ । अब ऋणीले आफ्नो आम्दानी साँच्चीकै घटेको छ भन्ने पुष्टि गरेर बैंकमा निवेदन दिएमा वर्षमा एक पल्ट किस्ताको रकम हेरफेर गर्न सक्ने व्यवस्था गरिएको छ । सोमबार केन्द्रिय बैंकले जारी गरेको परिपत्रमा ‘ब्याजदर परिवर्तन भई