बैंक « Arthapath.com
२८ कार्तिक २०७८, आईतवार

बैंक

आयल निगमका कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकबाट बिना धितो कर्जा पाउने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल आयल निगम बीच तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा आईतबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र निगमका नि.कार्यकारी निर्देशक नागेन्द्र साहले हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौता भएपश्चात निगममा