बैंक Archives - Page 16 of 373 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बैंक

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवनकुमार आचार्य नियुक्त

सानिमा बैंकले पवनकुमार आचार्यलाई नयाँ प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको छ। आइतबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई आगामी चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको भूमिकामा कार्यरत आचार्यलाई नेतृत्व तहमा उकास्दै बोर्डले सीईओ पदमा चयन गरेको हो। हालसम्म प्रमुख कार्यकारी अधिकृतको