काठमाण्डाैं । गरिमा विकास बैंकले अर्काे एक विकास बैंकलाई गाभ्ने भएकाे छ । गरिमाले सर्लाही जिल्लामा प्रधान कार्यालय रहेको सहारा विकास बैंकलाई प्राप्ती गर्ने सम्झौता सम्पन्न गरेकाे छ । २०६४ मा स्याङ्जाको वालिङबाट सेवा प्रारम्भ गरेको गरिमा विकास बैंकल म्याग्दीको निलगिरी विकास बैंक र चितवनको शुभेच्छा विकास बैंकलाई गाभेकाे थियाे