Banner First « Arthapath.com
६ असार २०८२, शुक्रबार

Banner First

प्याजमा कालोबजारी गर्नेलाई सरकारको डण्डा, जफत प्याज प्रतिकेजी ६० रुयैयाँमै पाइने

काठमाडौं । भारतले प्याजमा प्रतिवन्ध लगाएपछि एकाएक बजारमा मूल्य बढेपछि सरकारले सस्तो दरमा नै प्याज बिक्री गर्ने भएको छ । बजारमा व्यवसायीहरुले कृत्रिम अभाव गराएर कालोबजारी गरिहरको बेलामा सरकारले प्रति केजीको मूल्य ६० रुपैयाँमा बिक्री गर्ने भएको हो । मंगलबार बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित