Banner First « Arthapath.com
७ असार २०८२, शनिबार

Banner First

कर्मचारी सञ्चय कोषको वित्तीय विवरण सार्वजनिक,२१ अर्ब १४ करोड लगानी धितोपत्रमा

काठमाडौँ । कर्मचारी सञ्चय कोषको असार मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक भएको छ । कोषले सार्वजनीक गरेको विवरण अनुसार असार मसान्तसम्ममा कोषको १ खर्ब ७ अर्ब रूपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थाहरूमा मौज्दात रहेको उल्लेख गरीएको छ । त्यस्तै गएको वर्षको यो अवधिसम्ममा कोषको ७८ अर्ब ७८ करोड ७५ लाख