काठमाडौं । हिन्दु नारीहरुको महान पर्व तीज पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छिन् । राष्ट्रपति भण्डारीले तीजले लैंगिक, जातीय विभेदलगायत सबै प्रकारका असमानता अन्त्य गर्दै समतामूलक प्रगतिशील समाज निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस भन्ने कामना गरेकी हुन् । तीजमा हुने भड्किलोपन र खर्चिलोपनलाई हटाउनुपर्नेमा उनले जोड दिएकी