काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व lपौडेलले पदभार ग्रहण गरेका छन् । पौडेल राष्ट्र बैंकको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै नवनियुक्त गभर्नर विश्व पौडेलले सरकारले बनाएको वित्त नीतिलाई मौद्रिक नीतिका माध्यमबाट सहयोग गर्ने घोषणा गरे । उनले आफ्नो कार्यकालमा २ वटा कुरामा