Banner First « Arthapath.com
६ असार २०८२, शुक्रबार

Banner First

नेपालको ‘इन्टरनेट’ बजारमा प्रतिस्पर्धा चुलिँदा कसको सेवा कति प्रभावकारी ?

काठमाडौं । कुनै बेला इन्टरनेट भन्नासाथ ‘डायल–अप’ सम्झने नेपाल आज ‘फाइबर क्रान्ति’ को युगमा प्रवेश गरिसकेको छ । डिजिटल जीवनशैलीको मेरुदण्ड बनिसकेको इन्टरनेट सेवा अब केवल सुविधा मात्र रहेन, प्रतिस्पर्धी बजारको सूचक पनि बनेको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालको इन्टरनेट बजार नयाँ ढंगले पुनर्संरचना हुँदै गएको छ । प्रयोगकर्ता