काठमाडौं । मंगलबार सेयर बजार उच्च अंकले बढेको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक ५३ अंकले बढेको हो । योसँगै नेप्सेपरिसूचक २६८१.३६ बिन्दुमा पुगेको छ । कारोबार अवधिभर ३१० कम्पनीको १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर किनबेच भयो । यसदिन ७ अर्ब ३१ करोड २७