१० श्रावण २०८३, आइतबार

Banner First

भारतीय इभि बजार: ६ महिनामै दोब्बर बिक्री, टाटाको वर्चस्व, महिन्द्रा र एमजीबीच प्रतिस्पर्धा, कसले कति बेचे ?

काठमाडौं । विश्वभर विद्युतीय सवारी (इभि) को लहर तीव्र बन्दै गएको छ । भारत पनि यस्तो लहरको एक केन्द्र बन्दै गएको छ । भारतीय अटो बजारले विद्युतीय यात्राको नयाँ इतिहास रच्दै छ । पछिल्लो समय इभि कार बिक्रीमा चमत्मकारिक बढोत्तरी देखिएको छ । सन् २०२५ को पहिलो ६ महिना अर्थात्