काठमाडौं । विगत तीन वर्षदेखि निरन्तर सुस्ताएको घरजग्गा कारोबार पुनः सकरात्मक दिशा तर्फ उन्मुख देखिएको छ । पछिल्लो समय घट्दो ब्याजदर, पूर्वाधार विस्तार र नीतिगत लचकता लगायतको समिश्रणले घरजग्गा बजारमा सकारात्मक संकेत देखाएको छ । गत बैशाख महिनामा २०७८ यताकै उच्च कारोबार भएको छ । कोरोनापछिको आर्थिक अनिश्चितता अब केही