Banner First Archives - Page 24 of 1446 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

Banner First

११ महिनामा ६९ अर्ब २३ करोडको स्मार्टफोन र सुन मात्र आयात, टप १० मा मल, ग्यासदेखि फलामसम्म

काठमाडौं । मुलुकको खस्कँदो आन्तरिक उत्पादन र बढ्दो आयातमुखी प्रवृत्तिको जीवन्त चित्र भन्सार विभागको ताजा तथ्याङ्कले पुन: एकपटक सार्वजनिक गरिदिएको छ । चालू आर्थिक वर्षको ११ महिनाको आयात विवरणलाई सरसर्ती हेर्दा नेपालीहरूले हातमा बोक्ने स्मार्टफोन र कानमा लगाउने सुनमा मात्रै ६९ अर्ब २३ करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।