काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको व्यापार ७ प्रतिशत वृद्धि भएको छ । ९ महिनामा कम्पनीहरुले ३२ अर्ब बढी बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त चालु आर्थिक वर्ष २०८१–८२ को चैत मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीहरुले ३२ अर्ब १२ करोड