अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हाकाहाकी देश लुट्नेहरूलाई सम्पत्ति शुद्धीकरण कानुनको दायरामा ल्याएरै छाड्ने चेतावनी दिँदै बजेटका नीति र करका दरहरू देशको हितबाहेक अन्य कुनै स्वार्थमा परिवर्तन नगरिएको दाबी गरे। काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई आश्वस्त पार्दै राज्यको ढुकुटी लुट्नेहरूविरुद्ध कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन्। नेपाल