बैंकिङ क्षेत्रको सुशासन र पारदर्शिता बढाउन नेपाल राष्ट्र बैंकले सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि व्यक्तिगत विवरण, विदेशको सम्पत्ति र कसुरमा संलग्न नभएको स्वघोषणा अनिवार्य गरेको छ। काठमाडौँ । नेपालको वित्तीय क्षेत्रलाई थप सुरक्षित र उत्तरदायी बनाउने उद्देश्यका साथ केन्द्रीय बैंकले एउटा ठूलो नीतिगत फड्को मारे। बैंक तथा