काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडलले निवाहमुखी कृषिलाई आधुनिक र व्यवसायमुखी बनाउँदै कृषि उपजमा देशलाई आत्मनिर्भर तुल्याउन यान्त्रिकिकरण तथा विशिष्टिकरण गरिने बताएका छन् । शुक्रबार आगामी आर्थिक बर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पाैडेलले कृषिमा युवालाई आकर्षित गर्न भूमी कृषि सामग्री बीमा खरिद सम्झौता र बजारको बलियो