Banner First « Arthapath.com
९ असार २०८२, सोमबार

Banner First

आज आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । संघीय संसदका दुवै सदनको संयुक्त बैठक बस्दैछ । सरकारले आज आर्थिक बर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।   जसअनुसार राष्ट्रपति रामचन्द्र पौडलले सरकारको नीति तथा कार्यक्रम बाचन गर्दैछन् । नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्का दुवै सदनका संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको