काठमाडौँ । सोमबार साँझ ५ बजे मन्त्री परिषदको नियमित बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बैठक डाकेका छन् । उक्त बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नरका लागि नाम सिफारिस गर्न गठित समितिले पूर्णता पाउने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु