काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा विदेशी मुद्राको सञ्चिति ३८.३ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउनदेखि बैशाखसम्मको अवधिमा मुलुकको कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब ४ अर्ब ५५ करोड रूपैयाँ पुगेको छ २०८२ असार मसान्तमा विदेशी मुद्राको सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रूपैयाँ थियाे