लगानी व्यवस्थापन र राष्ट्रहित प्रवर्ध्दन संवेदनशील विषयवस्तु हो । यसमा पहिले लगानीको प्रकृति र क्षेत्र हेर्नुपर्छ । निजी वा सार्वजनिक तथा राष्ट्रिय वा वैदेशिक कुन प्रकृतिको लगानी हो, सोही अनुसार मुलुकको हित पनि फरकफरक ढंगले जोडिन पुग्छ । लगानी व्यवस्थापन भनेको गतिशील र बहुआयामिक ढंगले उपलब्ध साधन स्रोतलाई परिचालन गर्ने,