Banner First Archives - Page 40 of 1447 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

Banner First

महँगी नियन्त्रण गर्न जापानद्वारा १९ अर्ब डलरको पूरक बजेट स्वीकृत, पेट्रोल र ग्यासमा सहुलियत दिइने

काठमाडाैं । अमेरिका-इजरायल र इरानबीच जारी युद्धका कारण अकासिँदो महँगीबाट पिल्सिएका सर्वसाधारणलाई राहत दिन जापान सरकारले १९ अर्ब अमेरिकी डलर (करिब ३१ खर्ब १३ अर्ब ५० करोड येन) को पूरक बजेट स्वीकृत गरेको छ। बुधबारको मन्त्रिपरिषद् बैठकले उक्त विशेष बजेटलाई औपचारिक रूपमा पारित गरेको प्रधानमन्त्री सानाए ताकाइचीको कार्यालयले जनाएको छ।