काठमाडौं । सामूहिक लगानी कोष (म्युचुअल फन्ड)हरूको वित्तीय प्रदर्शन खास उत्साजनक देखिएको छैन् । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ४३ वटा म्युचुअल फन्डहरूको नाफा, सेयर बजारमा लगानी र प्रतिइकाई खुद सम्पत्ति (न्याभ) मा सुधार नदेखिएको हो । सेयर बजारमा देखिएको उतारचढावका कारण फन्डहरूको समग्र वित्तीय स्थिति चमक आउन