कर्पोरेट मुभमेन्ट « Arthapath.com
१६ असार २०८२, सोमबार

कर्पोरेट मुभमेन्ट

एलआइसी नेपालको संचालकमा पटनायक

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको संचालकमा रतनकर पटनायक नियुक्ति भएका छन् । भारतीय बीमा निगमले उनलाई गत जुन ६ मा संचालकमा मनोनित भएका थिए । सोही बमोजिम गत असार ४ गते बसेको संचालक समितिको बैठकले उनलाई संचालकमा नियुक्ति गरेको हो । उनको कार्यकाल गत जुन १८ बाट लागू