काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज र कमोडिटीज एक्सचेन्ज कम्पनीलाई लाइसेन्स दिने गरि काम अघि बढाएको छ । बोर्डले एउटा स्टक एक्सचेन्ज र दुई वटा कमोडिटीज एक्सचेन्ज कम्पनीलाई लाइसेन्स दिदैंछ । त्यसका लागि स्टक एक्सचेन्ज तर्फ ३ र कमोडिटीज एक्सचेन्जफर्त ४ आवेदन परेको छ । अब एक महिना