कर्पोरेट « Arthapath.com
१ पुष २०८१, सोमबार

कर्पोरेट

बेष्ट फाइनान्सको कामु प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृतमा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त भएका छन् । फाइनान्सको सञ्चालक समितिको बैठकको निर्णय अनुसार श्रेष्ठलाई २०८१ पौष १ गतेबाट लागु हुने गरि कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । बैंकिङ क्षेत्रमा १५ वर्षभन्दा बढिको अनुभव संगालेका श्रेष्ठ बेस्ट फाइनान्स आउनु अघि