काठमाडौँ । फोनपेका सबै सेवा अवरुद्ध भएका छन् । आज अर्थात पुष २५ गते बिहानदेखि नै फोनपेका सेवाहरु अवरुद्ध भएका हुन् । कम्पनीले एक सूचना जारी गर्दै आज बिहान ५ः०६ बजेदेखि प्राविधिक कारणले फोनपेका सबै सेवाहरु अवरुद्ध भएको जनाएको छ । बिहान देखि सेवा अवरुद्ध भएसँगै लाखौ ग्राहकहरु समस्यामा परेका