काठमाडौं। नेपाल इन्जिनियर्स एसोसिएसनले ‘युवा मस्तिष्क र इन्जिनियरिङः समृद्ध नेपालको निर्माण’ भन्ने मूल नारासहित विविध प्राविधिक तथा औपचारिक कार्यक्रम आयोजना गर्दै ६४औँ इन्जिनियर्स दिवस मनाउने भएको छ। एसोसिएसनका महासचिव विनोद प्रकाश पण्डितका अनुसार श्रावण ३ गते शनिबार ग्वार्कोस्थित रोयल टुलिप होटलमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। बिहान १०