काठमाडौं । सोमबार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले बढेर तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुनको मूल्य ७ सय रुपैयाँले बढेर तोलामा ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य ३५ रुपैयाँले बढेर तोलामा १३ सय १५ रुपैयाँमा कारोबार