काठमाडौं । बैंक आफ काठमाण्डूले मंसिर २४ गतेदेखि १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ हजार अंकित दरमा १६ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ६ लाख ४० हजार सर्वसाधारणको लागि र बाँकी रहेको ९ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट विक्री गर्ने भएको हो । ऋणपत्र