काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकका अध्यक्ष चन्द्रमान मलेकुले राजिनामा दिएका छन् । घरायसी कारण देखाई उनले अध्यक्ष पदबाट साउन २५ गते दिएको राजिनामा मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनीले जनाएको छ । त्यस्तै, नारायणी डेभलपमेण्ट बैंकका अध्यक्षमा सुरेन्द्रराज वाग्लेलाई नियुक्त गरिएको छ । सञ्चालक समितिको १८