३१ आश्विन २०८३, शनिबार

रोजगार

१६ युरोपेली देशसँग श्रम सम्झौताको तयारी छौँ : श्रम मन्त्री रामजी यादव

काठमाडौं । नेपाल सरकारले १६ वटा युरोपेली मुलुकसँग नयाँ श्रम सम्झौता गर्ने प्रक्रियालाई तीव्रता दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले बताएका छन् । मन्त्री यादवका अनुसार यी देशहरूसँग द्विपक्षीय श्रम सम्झौताका लागि परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल सुरु गरिएको हो । मन्त्रालयले प्रत्यक्ष पहल गर्दा प्रतिक्रिया आउन ढिलाइ भएपछि