रोजगार « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

रोजगार

राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न करिब २ अर्ब विनियोजन

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि रु १ अर्ब ९९ करोड विनियोजन गरेको छ। आगामी बजेट पस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बेरोजगारी समस्या दिगोरूपमा समाधान गर्न श्रम बजारको मागअनुरूप युवा जनशक्तिको सीप र दक्षता विकास गरिने बताए । ‘रोजगारीको खोजीमा रहेका सीपयुक्त