काठमाडौं । अब ई-७ भिसामार्फत नेपाली कामदार कोरिया जान नपाउने भएका छन्। हाल रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नेपाली कामदार कोरिया जाने गरेकामा अब जान नपाउने वैदेशिक रोजगार विभागले जनाएकाे छ । विभागले मंगलबार सूचना जारी गरेर कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नगर्ने श्रम रोजगार तथा सामाजिक