काठमाडाैं । बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दुम्कीवास क्षेत्र हुँदै सञ्चालन हुँदै आएको वैकल्पिक मार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासमा रहेको एक पुल भत्किएपछि अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु गरिएको थियो। तर, अविरल वर्षासँगै डाइभर्सन समेत बगाएपछि अर्को वैकल्पिक मार्ग प्रयोग गरिंदै आएको थियो। यद्यपि, आज