काठमाडौँ । ब्यापार र ठेक्कापट्टामा सेनाको सहभागितालाई लिएर प्रश्नहरु उठ्दै आएको परिप्रेक्षमा सेनाले नै सञ्चालन गरेको पेट्रोल पम्प देशकै सबैभन्दा ठूलो कारोबारीमा दह्रिएको छ । नेपाली सेनाको सैनिक कल्याणकारी कोषले काठमाडौँको भद्रकालीमा सञ्चालन गरेको रिपुमर्दिनी पेट्रोल स्टेसनले गत आर्थिक वर्ष ०८०/८१ मा सबैभन्दा बढी कारोबार गरेको छ । उक्त पम्पले