२० भदौ २०८३, शनिबार

पूर्वाधार

राप्ति संरक्षणमा २३ अर्ब लगानी, दीर्घकालीन समाधानतर्फ सरकार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले राप्तिसोनारी वडा नम्बर १ कुसुमदेखि नरैनापुर ६ गंगापुरसम्मको राप्ति नदी तटबन्धनका लागि पछिल्ला तीन वर्षमा भारत सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारबाट गरी २३ अर्ब रुपैयाँभन्दा बढी विनियोजन भएको जानकारी दिए । प्रतिनिधिसभामा विहीबार सांसद सूर्य प्रसाद ढकालले सो